लेख्न मन लागेको छ…

Swapnil Smriti

Source: Write's facebook account.
संयुक्त कविता सङ्ग्रह आस्थाको विम्ब झण्डै एक महिनादेखि मेरो कोठामा थन्किएको छ । समीक्षार्थ यसलाई पढेर टिपोट गरेको पनि झण्डै दुई हप्ता भएको छ । तर म यसलाई पहिले लेख्ने कि अन्यलाई भनेर दोधारमा छु । किनकि मलाई राम्रा लागेका अन्य कृतिहरु 'क्यू'मा लागेका उहिले नै हुन् । प्रगति मुकारुङको वादी विज्ञप्ती पूर्ण इन्फादाको अभिलेख अवशेष मिजास तेम्बेको अर्थ अवतरण केशव सिलवालको धारिला मानिसहरुलगायत थुप्रै थाक कृतिहरु थान्को लागेर बसेको धेरै भएको छ ।

म हङकङ भइसकेछु

-Hangyug Agyat
Courtesy:www.bagaicha.com

सातिन र हेप्पीभ्यालीमा दौडिने
बाजीको घोडाजस्तै
अथवा जमिनमुनि दौडिने
रसआवरको रेलजस्तै
यो एसियाको विश्वसहरमा
श्रम बेच्न दौडेको पनि
थाहै नपाई
एक दशक भएछ

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell