tag:blogger.com,1999:blog-9138615472888033887.post3426850946694648073..comments2023-11-23T07:26:52.826-08:00Comments on chandu2007.blogspot.com: ईश्वर र फूलहरुhttp://chandu2007.blogspot.com/http://www.blogger.com/profile/01815881280015063282noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-9138615472888033887.post-61579414703195193292011-01-09T09:14:45.119-08:002011-01-09T09:14:45.119-08:00वर्तमान नेपालका दुर्दशाहरूले चित्रमय एउटा जोरदार क...वर्तमान नेपालका दुर्दशाहरूले चित्रमय एउटा जोरदार कविता । सङ्क्रमणकालीन नेपालमा अस्तव्यस्त राजनैतिक र सामाजिक माहौलबाट आफ्ना स्वार्थसिद्ध गर्ने अवसरवादीहरूलाई कविले राम्रै नाङ्गो पारेका छन् आफ्नो यस कवितामा । एउटा असल कविको कत्र्तव्य नै आफ्नो सिर्जनामा समाजको रुप उतार्नु हो । मित्र अशुतोषले यो साहित्यिक कर्म जिम्मावारीका साथ सम्पन्न गर्नु भएको छ । तपाइँको आउँदो सिर्जनाहरुमा यस्ता विषयवस्तुले निरन्तरता पाइयोस, शुभकामना ।http://chandu2007.blogspot.com/https://www.blogger.com/profile/01815881280015063282noreply@blogger.com